काठमाडौँ, अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आगामी आइतबार भियना जाने हुनुभएकाे छ । आगामी जेठ १४ मा हुने आर २० नामक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । उहाँसँगै...बाँकी