काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देश र जनताका लागि आवश्यक पर्यो भने सबै चिज त्यागेर गौतम बुद्ध जस्तै बन्न सक्ने बताउनुभएकाे छ। पण्डित नारायण पोखरेल प्रतिष्ठान महानुष्ठान मूल समारोह समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब देशका लागि, जनताका लागि र...बाँकी