काठमाडौं, अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा सञ्चालित अष्ट्रेलियन इन्स्टिच्युट अफ विजनेस टेक्नोलोजी (एआइविटी) कलेजमा नेपालवाट डिप्लोमा अफ नर्सिङ पढ्नका लागि अष्ट्रेलिया पुगेका नेपाली बिद्यार्थीहरुको समस्याको वारेमा सार्वजनिक भएपछि त्यहाँ कार्यरत प्रवासी नेपाली संगठनले चासो देखाएका छन् । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे र जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष...बाँकी