जनवरी ४, २००९ आइतबार काठमाडौं गौशाला बत्तीसपुतलीस्थित होटेल द्वारिकाज, समय दिनको १०ः०० बजे । हामी एउटा मिटिङमा आमन्त्रित थियौँ । आमन्त्रितमा म, दीपेन्द्रबहादुर क्षेत्री, लक्ष्मीप्रसाद देवकोटा र आमन्त्रण गर्ने चाहिँ नेपालस्थित विश्व बैंक कार्यालयको टिम राजेन्द्रध्वज जोशी, रोशन वज्राचार्य, राजीव उपाध्याय । अनि विशेष व्यक्ति अफगानिस्तानका पूर्व अर्थमन्त्री...बाँकी