Tag: #असार-१५

क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति र खाद्यसम्प्रभुता हुँदै वैज्ञानिक समाजवादको दिशामा अघि बढौँ – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०७८ असार १५ गते मंगलवार

क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति र खाद्यसम्प्रभुता हुँदै वैज्ञानिक समाजवादको दिशामा अघि बढौँ – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (कान्तिकारी केन्द्र) ले देशभरका सम्पूर्ण श्रमजीवी किसानहरूलाई अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) र यसका घटक संगठनहरूमा संगठित भई क्रान्तिकारी भूमिसुधार, जलवायु न्याय, कृषि क्रान्ति र खाद्यसम्प्रभुताको संघर्षलाई विजयको शिखरसम्म पुराउँदै वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न हार्दिक अपिल गरेको छ । अखिल...बाँकी

धान किसानको संरक्षण गर, खाद्य सम्प्रभुताको दिशामा अघि बढ – किसान महासंघ

लेफ्ट रिभ्यु संवाददाता २०७७ असार १५ गते सोमवार

धान किसानको संरक्षण गर, खाद्य सम्प्रभुताको दिशामा अघि बढ – किसान महासंघ

काठमाडौँ । अखिल नेपाल किसान महासंघले १७औँ 'राष्ट्रिय धान दिवस', परम्परागत रूम‍पमा मनाइँदै आएको 'दही-चिउरा खाने दिवस (असार-१५)' र 'किसान दिवस'को उपलक्ष्यमा धान उत्पादकसहित सबै किसानहरूलाई शुभकामना प्रदान गर्दै धान किसानहरूको संरक्षणका लागि सरकारसँग जोडदार माग गरेको छ । मुलुकको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल...बाँकी