Tag: #असोज ३

संविधान दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन

लेफ्ट रिभ्यु संवाददाता २०७७ असोज ३ गते शनिवार

संविधान दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन

सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय मन्त्रीगण, संघीय संसदका संसदीय समितिका माननीय सभापतीहरु, संवैधानिक निकायका पदाधिकारीहरु, विशिष्ट अतिथिहरु, कर्मचारी तथा सञ्चारकर्मी मित्रहरु, संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाईरहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरु, स्वदेश एवं विदेशमा रहनुभएका...बाँकी