Tag: #अस्थायी शिक्षक

अस्थायी शिक्षकको पुनः परीक्षा गर्न सकिँदैन – शिक्षामन्त्री पाेख्रेल

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २५ गते बुधवार

अस्थायी शिक्षकको पुनः परीक्षा गर्न सकिँदैन – शिक्षामन्त्री पाेख्रेल

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको पुनः परीक्षा नहुने बताउनुभएकाे छ ।  बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री पोखरेलले अस्थायी शिक्षकलाई पुनः परीक्षा नभइ सम्मानजनक बिदाइ गरिने बताउनुभयाे । ‘लामो समयदेखि काम गर्दै आएको भन्ने आधारमा मात्रै (अस्थायी शिक्षक) हरुलाई शिक्षण पेशामा राख्न सक्ने...बाँकी