काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको छ । आज बिहान महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिको बारेमा जानकारी लिनुभएको हो । सो क्रममा अध्यक्ष प्रचण्डले उपचारमा संलग्न चिकित्सकहरुसँग...बाँकी