काठमाडाैं, बारा पर्सामा विध्वंस मच्चाउने गरी नेपालमा पहिलाे पटक ‘टोर्नाडो’ आएकाे पुष्टि भएकाे छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएको पुष्टि गरेको हो । श्रेष्ठ जल तथा मौसम विज्ञान विभागका पूर्व...बाँकी