नेपाल प्रेस इन्सिच्युट पोखरामा आयोजना गर्न लागेको, नेपाल पत्रकार महासंघ कास्कीले व्यवस्थापन गर्ने फोटो पत्रकारिता तालिम कसरी सञ्चालन गर्ने भन्नेबारे केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरेँ । कुरा आजभन्दा एक्काइस वर्ष अगावैको थियो, त्यसबेला म पत्रकार महासंघ कास्कीको अध्यक्ष थिएँ । मसँग भएका केही विदेशी पाहुनाहरु पनि आ-आफ्ना होटलतिर...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा संचालित अन्तर्राष्ट्रिय गैरसरकारी संघ, संस्था(आइएनजिओ) बन्द गर्नुपर्ने बताउनु भएको छ । प्रवक्ता श्रेष्ठले सोमबार पेसागत महासंघको २५ औं स्थापना दिवसमा आइएनजिओले मुलुकमा विकास गर्न नसक्ने उल्लेख गर्नुभयो । ‘आइएनजिओले राष्ट्रियता र विकासमा योगदान गर्न सक्दैनन्’ उहाँले भन्नुभयो, ‘पारदर्शी ढंगले...बाँकी
इतिहासको सबै कालमा सानो अल्पसङ्ख्याको प्रतिनिधित्व गर्ने शासकवर्ग आफ्नो सत्ता, मुनाफा र विशेषाधिकारहरुको रक्षा गर्नका लागि दमनकारी राज्य यन्त्र र सामाजिक संरचनाहरूमाथि निर्भर रहन्छ । विगतमा विशेषतः तेस्रो विश्वमा साम्राज्यवादी शासकवर्गले शोषित जनतालाई दिग्भ्रमित गर्ने र तिनका असन्तोषहरूलाई धार्मिक तथा साम्प्रदायिक प्रतिद्वन्द्विता एवम् द्वन्द्वतर्फ मोड्नका लागि विदेशी तथा...बाँकी