काठमाडौं, किशाेर र युवाहरु माझ निकै लोकप्रिय पब्जी खेल बन्द हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । प्राधिकरणका प्रवक्त्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा...बाँकी