Tag: #आइसोलेसन वार्ड

कोरोना भाइरसको संक्रमण नभएका विद्यार्थीलाई मात्र नेपाल ल्याइने, खरिपाटीमा आइसोलेसन वार्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २५ गते शनिवार

कोरोना भाइरसको संक्रमण नभएका विद्यार्थीलाई मात्र नेपाल ल्याइने, खरिपाटीमा आइसोलेसन वार्ड

काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरसको संक्रमणको लक्षण नदेखिएका विद्यार्थीहरुलाई मात्र नेपाल ल्याइने भएकाले संक्रमणको त्रासमा नरहन सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै जनवादी गणतन्त्र चीनबाट नेपाल झिकाउन लागिएका विद्यार्थीहरु मार्फत संक्रमण फैलन्छ भन्ने भ्रममा नबस्न आग्रह गर्दै...बाँकी