आज सामान्यतया संसारभरि र विशेषतः नेपाली राजनीतिक क्षेत्रमा मुख्यतः नेताहरुले विचार, सिद्धान्त, राजनीति (रणनीति, कार्यनीति), मति, कुरा-शब्द-भनाइ वा भाषण आदि राम्रै-सही नै अवलम्बन गरेको देखिन्छ । तर बिडम्बना ! सोअनुसारको आचार, व्यवहार वा संस्कार-संस्कृति अवलम्बन गरेको पाइँदैन, बरु विपरित गरे-भएको पाइन्छ । यसले गर्दा राजनीति जस्तो महान नीति,...बाँकी