प्रधानमन्त्री चाउ एन लाई को मृत्युको चौथो वार्षिकीमा “पिपुल्स डेली” ले मार्च १८, १९४३ मा उहाँद्वारा लिखित “आत्मप्रशिक्षणका लागि निर्देशनहरु” छापेको छ । निर्देशनहरु यस प्रकारका छन्ः १. कडा अध्ययन गर, मुख्य–मुख्य कुराहरु बुझ, धेरै विषयमा ध्यान दिनुभन्दा सुहाउँदो विषय छान र त्यसमा विशेषज्ञ बन । २. कडा...बाँकी