Tag: #आधारभूत नीतिहरु

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का आधारभूत नीतिहरु

क. चित्रबहादुर श्रेष्ठ २०७५ असार ३१ गते आइतवार

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का आधारभूत नीतिहरु

१. संविधानमा व्यवस्था भए बमोजिम वैज्ञानिक/क्रान्तिकारी भूमिसुधारको कार्यक्रम, मौलिक अधिकारको रूपमा शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य र आवासको व्यवस्थालाई तत्काल कानुन निर्माण गरी व्यावहारिक कार्यान्वयनका लागि राज्यका सम्बन्धित निकायहरूमा दबाव दिनु पर्छ । २. कृषि भूमिको व्यापक खण्डीकरण तथा दुरुपयोग भइरहेकोले तत्काल भू–उपयोग नीतिलाई कडाइपूर्वक लागू गराउन जोड दिनु...बाँकी