काठमाडौँ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले माओको मुख्य आधार ईलाका आउँदा आफ्नै क्रान्तिको अध्ययन र अनुभव गरेजस्तो लागेको बताउनु भएको छ । दस वर्षे महान् जनयुद्धका सुप्रिम कमाण्डर रहेका अध्यक्ष प्रचण्डले आइतबार साँझ सान्सी प्रान्तीय कमिटीका स्थायी समिति सदस्य तथा...बाँकी