Tag: #आधुनिकीकरण

कृषिमा आधुनिकीकरणबाट मात्रै देश समृद्ध हुन्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ११ गते शनिवार

कृषिमा आधुनिकीकरणबाट मात्रै देश समृद्ध हुन्छ – अध्यक्ष प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कृषिमा आधुनिकीकरणबाट मात्रै देश समृद्ध हुने बताउनुभएको छ । भक्तपुरको गठ्ठाघरमा शनिवार आयोजित भक्तपुर तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै उहाँले कृषि र शिक्षामा नाम मात्रको बजेट भएको र आत्मनिर्भर अर्थतन्त्रका लागि शिक्षा र कृषिमा बजेट बढाउनुपर्ने बताउनुभयो ।...बाँकी