मलाई सम्झना छ जतिबेला अमेरिकाले भियतनाममाथि बमवर्षा गरिरहेको थियो, त्यसबेला सारा दुनियाँमा 'भियतनाम भियतनाम, तिम्रो नाम मेरो नाम, भियतनाम भियतनाम' भन्ने जागरण चलेको थियो । त्यसबेला अमेरिकाका तत्कालिन उप-राष्ट्रपति स्पाइरल जे.एफ.एम. नेपाल आएको बेला हामीले पनि कालो झण्डा देखाएर विरोध गरेका थियौँ । यो नेपालको परम्परागत चलन हो...बाँकी