Tag: #आर्थिक समृद्धि

चीनको समृद्धि र विकासबाट के अनुशरण गर्ने ?

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७६ माघ २७ गते सोमवार

चीनको समृद्धि र विकासबाट के अनुशरण गर्ने ?

महान् नेता क. माओत्सेतुङले जनवादी गणतन्त्र चीनको घोषणा गरेपछि आजको समाजवादी अवस्थासम्म आइपुग्दा चीनले धेरै विकास गरेको छ र समृद्धिको चुचुरो चुमेको छ । चीनले छोटो समयमा नै जादुमय विकास गर्नुको सम्पूर्ण श्रेय त्यहाँको नेतृत्वकर्ताहरुमा रहेको इमान्दारिता, कम्युनिस्ट नेता–कार्यकर्ताहरुको देश र जनताप्रतिको कर्तव्यबोध र जनतामा रहेको सचेतना र...बाँकी

विकासको राष्ट्रिय चिन्ता र मुलुकको वास्तविकता

क. लोकनारायण सुवेदी २०७६ माघ १६ गते बिहीवार

विकासको राष्ट्रिय चिन्ता र मुलुकको वास्तविकता

बितेका एक दसक यता निक्कै ठूलो र दूरगामी लाग्ने राजनीतिक परिवर्तनपछिको नेपाली राजनीति पनि सङ्लो र सफा अझै देखिन सकेको छैन । तीब्र गुटबन्दी आधारित सत्ताको लुछाचुँडी, भागबण्डा तथा जनता र राष्ट्रको निर्मम दोहन नै हाम्रो राष्ट्रिय राजनीतिको मूल तस्विर बन्दै आएको र बनिरहेको छ । परिणामतः जनसाधारण...बाँकी

आर्थिक समृद्धिका निम्ति उत्पादनमा जोड – मन्त्री अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १५ गते शुक्रवार

आर्थिक समृद्धिका निम्ति उत्पादनमा जोड – मन्त्री अर्याल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आर्थिक समृद्धिका निम्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । शुक्रवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेकपा सम्बद्ध महिला नेत्रीहरूसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले समृद्धिका निम्ति सीप, उत्पादन र बजारीकरणलाईसँगै जोडेर लैजानुपर्ने बताउनुभयो...बाँकी