Tag: #आर्थिक सर्वेक्षण प्रतिवेदन

अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत (पूर्णपाठ सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १३ गते सोमवार

अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत (पूर्णपाठ सहित)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक सर्वेक्षण प्रतिवेदन संसदमा प्रस्तुत गरेका छन् । सोमबार संसदमा प्रतिवेदन प्रस्तुत गर्दै खतिवडाले मुलुकको अर्थतन्त्रको अवस्था उत्साहजनक भएको समेत बताएका छन् । मन्त्री खतिवडाले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युतको नियमित उपलब्धता तथा स्थानीय...बाँकी