मार्क्सवादी सिद्धान्तको एउटा आधारभूत मान्यता के छ भने भौतिक उत्पादनले सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ । समाजका विभिन्न पक्षहरुमा अर्थतन्त्र, राजनीति, कानुन, दर्शन, शिक्षा आदिनमा सबभन्दा आधारभूत र निर्णायक तत्व आर्थिक तत्त्व रहन्छ । यो मार्क्स-एंगेल्स द्वारा प्रतिपादित ऐतिहासिक भौतिकवादको एक अत्यधिक महत्त्वपूर्ण प्रस्थापना हो । समाज–विकाससम्बन्धी मार्क्सवादी...बाँकी