जिन्दगीका दोभानहरु देखिएकै हो समयका दोसाँधहरु टेकिएकै हो एउटा साँघुरो गल्लीबाट छामछाम् छुमछुम् गर्दै अघि बढ्दा रुमानी रहरहरु मिल्काइएकै हो र फेरी नौलो बिहानीका रहरहरु हुर्काइएकै हो । अँध्यारा वस्तीहरु सजाउने सपनाहरु देखिएकै हो जनतालाई ठग्नेहरु विरुद्ध विद्रोहको जिहाद छेडिएकै हो अप्ठ्यारा ती भीर र कान्लाहरुमा जति सकियो...बाँकी
प्रिय सुप्रिमो, किन किन यहीँ ‘सुप्रिमो’ शब्द प्रिय लाग्छ । किन किन ‘कमरेड अध्यक्ष’ भनेरै सम्बोधन गर्न मन लाग्छ । तपाईका हरकाम प्रिय लाग्छ । जब तपाई कुनै मञ्च र रोष्टममा उभिएर धाराप्रबाह बोल्न थाल्नुहुन्छ, जब तपाईं कहिले एउटै त कहिले दुबै हात उठाएर अभिवादन गर्नुहुन्छ, लाग्छ श्रद्धाले...बाँकी