Tag: #आह्वान

युवा तथा खेलाडीहरुमा मृत्युलाई जित्ने मनोविज्ञान हुनुपर्छ

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७६ चैत १५ गते शनिवार

युवा तथा खेलाडीहरुमा मृत्युलाई जित्ने मनोविज्ञान हुनुपर्छ

युवा तथा खेलाडी साथीहरु ! यो देश हाम्रो हो। देश र जनताको बढी माया हामीलाई नै छ । प्राकृतिक प्रकोप र महामारीले आफन्त र पराई, बालक, बृद्ध, गरिब, धनी भनेर छुट्याउँदैन । ''मेरो देशमा आउँदैन, अरु देशमा आउँछ, म बाँच्छु, ऊ मात्र मर्छ" - यो हुनै सक्दैन् ।...बाँकी