प्यालेस्टाइनको प्रतिरोधी संगठन, धार्मिक आन्दोलन तथा शासक दलका नेताका रूपमा इस्माइल हानिया हमासमा एक सर्वस्वीकार्य नेता मानिन्थे । अब उनको इजरायलद्वारा गरिएको नियोजित हत्यापछि प्यालेस्टाइन र मध्यपूर्वको स्थिति के होला ? एउटा अनिश्चयको घडी पैदा भएको छ । कतिपयले प्यालेस्टिनीहरूको यस्तो स्वीकार्य राजनीतिक एकताको सम्भावना समाप्त भएको सन्देह...बाँकी
यही ७ अक्टोबर (तारिखमा) हमासले इजरायलका केही स्थानमा आक्रमण गरेपछि विश्वमा कोलाहल मच्चिएको छ । कर्पोरेट मिडियाहरू एकोहोरो हमासको निन्दामा बेसुरको राग अलापिरहेका छन् । प्रविधिको विकासले अब हाम्रो जस्तो देशमा पनि वास्तविकता बुझ्न अरुको मुख ताक्नुपर्ने स्थिति छैन । वास्तविकता के हो बुझ्ने सुविधा प्रविधिले उपलब्ध गराएको...बाँकी
यतिबेला सम्पूर्ण विश्व कोरोना महामारी व्याधिसँग संघर्ष गरिरहेको छ । बितेको ७३ वर्षदेखि चल्दै आएको इजरायल - प्यालेस्टाइन बिचको विवाद सुल्झिएको छैन । पश्चिम एसियाको यो क्षेत्र एउटा तातो युद्ध क्षेत्रकोरूपमा रहँदै आएको छ । यद्यपि यताका केही वर्षहरूमा इजरायल र त्यस क्षेत्रका अरब देशहरूका बिच कुनै युद्ध...बाँकी