Tag: #इतिहासको रचना

इतिहासको रचना र यसको गतिशास्त्र

क. टंक कार्की २०७६ फागुन १२ गते सोमवार

इतिहासको रचना र यसको गतिशास्त्र

सोभियत सत्ताको लगभग ७२ वर्षको कार्यकालमा सोभियत कम्युनिस्ट पार्टीका पूर्ण तथा वैकल्पिक गरेर जम्माजम्मी ३७०० केन्द्रीय कमिटी सदस्य भए । सन् १९३४ मा पार्टीको केन्द्रीय कमिटीमा ७१ जना पूर्ण सदस्य थिए, सन् १९७६ मा आइपुग्दा त्यस्ता सदस्य २८७ पुगेका हुन् । तीमध्ये जम्मा तीन जना मात्रै केन्द्रीय कमिटी...बाँकी