Tag: #इन्टरनेट

इन्टरनेट र विश्व विश्रामको अर्थतन्त्र

भरत पोखरेल २०७६ भदौ ८ गते आइतवार

इन्टरनेट र विश्व विश्रामको अर्थतन्त्र

मानिसहरू एक अर्काको सम्पर्कमा बस्न चाहन्छन् । फुर्सद हुनासाथ सामाजिक सञ्जालमा जोडिन्छन्, मनोरञ्जन गर्न चाहन्छन् र आफ्नो अभिव्यक्ति राख्न चाहन्छन् । विकसित मुलुकका ८१ प्रतिशत मानिसहरू इन्टरनेट प्रयोग गरिरहेका छन् । ८५ प्रतिशत परिवार र साथीहरुसँग सम्पर्कका लागि इन्टरनेट प्रयोग गर्छन् भने १५ प्रतिशत मात्र शैक्षिक कार्यमा इन्टरनेट...बाँकी