Tag: #इन्डियन आइडल

हेडफोनको सङ्गीत

क. माधव ढुङ्गेल २०७८ वैशाख १४ गते मंगलवार

हेडफोनको सङ्गीत

एउटा अन्तर्वार्ता पढेको थिएँ । सइद मिर्जाको वार्ता थियो । उनी भारतीय नागरिक हुन् र पेसाले चलचित्र निर्देशन गर्छन् । टेलिभिजन च्यानलको चर्चा गर्दै उनले वार्तामा भनेका छन्— इन्डियालाई एउटा प्रोपोगान्डा चाहिन्छ । कुनै न कुनै हङ्गामा चाहिन्छ । कहिले मिलेनियर, कहिले वर्ल्ड कप, कहिले इन्डियन आइडल वा...बाँकी