कार्यालयहरूमा सामग्री आपूर्ति गर्ने स्टोरको एउटा पुरानो बिक्री खाता खोतल्दै म तयारी गरिरहेकी छु किन्नलाई सिङ्गो संसार । त्यो हो एउटा ग्लोब मात्रै पचास डलरको छ विक्रेता भन्छ एक सय पन्चानब्बे देशलाई किनिहाल्नुहोस् जम्मा पचास डलरमा । म सोच्छु यसको मतलब त यो हुने भयो कि जम्मा पच्चीस...बाँकी