काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले इस्लाम धर्माबलम्बीहरुको महान् चाड इद–उल–अजहा (बकर ईद) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली समुदायलाई शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले, "समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत...बाँकी
काठमाडौ । संघीय प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज बकर ईदको उपलक्षमा एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, "त्याग, समर्पण र बलिदानको पर्यायका रुपमा मनाइने बकर ईद पर्वले समस्त नेपालीमा आपसी सद्भाव,...बाँकी
काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले शनिबार एक शुभकामना सन्देश जारी गर्दै इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजानको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुश्लिम समुदायहरूमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । सभामुख महराले जारी गर्नु भएको शुभकामना सन्देशमा "इस्लाम धर्मावलम्बीहरुले भव्य रुपमा मनाउने यस पर्वले आपसी सहिष्णुता,...बाँकी