Tag: #उत्तरकुमार ओली

नेकपाका युवा नेता तथा प्रदेश सभा सदस्य ओलीको निधन

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १० गते शुक्रवार

नेकपाका युवा नेता तथा प्रदेश सभा सदस्य ओलीको निधन

काठमाडौं, नेकपाका युवा नेता तथा ५ नं.नम्बर प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको शुक्रवार बिहान निधन भएको छ । गत माघ २४ गते सवारी दुर्घटनामा परि घाइते भएका सांसद ओलीको उपचारका क्रममा काठमाडौको मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद ओली सवार गाडी गत माघ २४ गते दाङको मुसोट खोला...बाँकी