मानव जाति सभ्य युगमा प्रवेश गरेपछि समाज र परिवार चलाउन केही विधि, मान्यता र मापदण्ड बनायो । समाजमा आपसी झगडा र लँडाइले मानव अस्तित्त्व संकटमा पर्ने भएपछि समाजमा 'के गर्न हुने, के नहुने, गर्न नहुने काम गर्नेलाई के कसरी नियन्त्रण गर्ने वा के दण्ड गर्ने' भन्ने जस्ता संहिता...बाँकी