Tag: #उपप्रधानमन्त्री उपेन्द्र यादव

हप्काएर प्रश्न गर्ने संस्कार सामन्ती सो‌चको पराकाष्ठा हाे

एमजे झा २०७६ जेठ १ गते बुधवार

हप्काएर प्रश्न गर्ने संस्कार सामन्ती सो‌चको पराकाष्ठा हाे

नेताको कमजोरी हामीलाई सजिलै थाहा हुन्छ किनकि धेरैजसो समय उनीहरु लेन्सको नजरमा हुन्छन् । त्यसमाथि आम जनता जस्तै उनीहरुको जीवनमा पनि धेरै तनाव हुन्छ र खासगरी मन्त्रालय सम्हाले पछि त झन अनेक समस्या हुन्छन् नै । सत्तामा हुँदा र हालको जस्तो स्थितिमा नेताहरुलाई प्रश्नको सामना गर्न गाह्रै हुन्छ...बाँकी

पत्रकार र मन्त्रीकाे जुहारी, प्रेस काउन्सिलले साेध्याे स्पष्टिकरण, गर्मायाे सामाजिक सञ्जाल

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३१ गते मंगलवार

पत्रकार र मन्त्रीकाे जुहारी, प्रेस काउन्सिलले साेध्याे स्पष्टिकरण, गर्मायाे सामाजिक सञ्जाल

काठमाडाै‌ं, समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई एभिन्युज टेलिभिजनका पत्रकारले पत्रकार आचार संहिता विपरित प्रश्न सोधिएको समाजवादी पार्टीले जनाएको छ । आइतबार राति ९ बजे एभिन्यूज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको अन्तवार्ताको क्रममा पत्रकारबाट अभद्र र पूर्वाग्रही तरिकाले प्रश्न सोधिएको भन्दै  समाजवादी पार्टीले उक्त घटनाको घोर निन्दा गरेको छ...बाँकी