Tag: #उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’

उपराष्ट्रपति पुन र अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेन बिच भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १३ गते सोमवार

उपराष्ट्रपति पुन र अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेन बिच भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेट वार्ता गर्नुभएको छ । उपराष्ट्रपति पुनले स्थानीय समय अनुसार सोमबार अपरान्ह १२ बजे राष्ट्रपति भवन होफवर्गमा अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नु भएको हो । भेटघाटका क्रममा दुई देशको सम्बन्ध र आपसी सहयोग तथा...बाँकी

उपराष्ट्रपति पुन अष्ट्रियाको भियना प्रस्थान

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १२ गते आइतवार

उपराष्ट्रपति पुन अष्ट्रियाको भियना प्रस्थान

काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भियना प्रस्थान गर्नुभएकाे छ । जेठ १४ गते राजधानी भियनामा सुरु हुने आर-२० अष्ट्रियन विश्व सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे। उपराष्ट्रपति पुन बिहान ९:२० बजे कतार एयरवेजको उडानबाट भियनातर्फ प्रस्थान गर्नुभएकाे हाे ।   भ्रमण टोलीमा उहाँकी श्रीमती...बाँकी

उपराष्ट्रपति पुन जलवायुसम्बन्धी कार्यक्रमका लागि अष्ट्रिया जाने

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ९ गते बिहीवार

उपराष्ट्रपति पुन जलवायुसम्बन्धी कार्यक्रमका लागि अष्ट्रिया जाने

काठमाडौँ, अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति नन्दबहादुर पुन  'पासाङ' जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आगामी आइतबार भियना जाने हुनुभएकाे छ । आगामी जेठ १४ मा हुने आर २० नामक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । उहाँसँगै...बाँकी

अहिले देशको ठूलो शत्रु भनेको भ्रष्टाचार हाे – उपराष्ट्रपति पुन

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३१ गते मंगलवार

अहिले देशको ठूलो शत्रु भनेको भ्रष्टाचार हाे – उपराष्ट्रपति पुन

रौतहट, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले अहिले देशको ठूलो शत्रु भनेको भ्रष्टाचार भएकाे बताउनुभएकाे छ । रौतहटको कटहरिया नगरपालिकामा सोमबार आयोजित जानकी जयन्ती समारोहको उदघाटन गर्दै उपराष्ट्रपति पुनले भ्रष्टाचारको निर्मूल गर्नका लागि सबै सरोकारवाला सक्रिय भएर लाग्नु पर्ने  बताउनुभएकाे हाे । उपराष्ट्रपति पुनले सीमा क्षेत्रकाे अतिक्रमण जोगाउने मुख्य काम मधेसवासीले...बाँकी

कार्यवाहक राष्ट्रपतिकाे जिम्मा उपराष्ट्रपति पुनलाइ

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ११ गते बुधवार

कार्यवाहक राष्ट्रपतिकाे जिम्मा उपराष्ट्रपति पुनलाइ

काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' कार्यबाहक राष्ट्रपति बन्नुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले  चीन भ्रमणमा निस्किनु अघि उपराष्ट्रपति पुनलाई राष्ट्रपतिको कार्यभार प्रदान गरेसँगै उपराष्ट्रपति पुन कार्यवाहक राष्ट्रपति बन्नुभएकाे हाे । संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी कार्यभार तोकिएको...बाँकी

हावाहुरीका घाइतेको उद्धार, उपचार र राहतमा ध्यान दिन उपराष्ट्रपति पुनको आग्रह

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १८ गते सोमवार

हावाहुरीका घाइतेको उद्धार, उपचार र राहतमा ध्यान दिन उपराष्ट्रपति पुनको आग्रह

काठमाडौं, आइतबार साँझ आएको हावाहुरी सहितको पानीका कारण बारा र पर्सामा भएको मानवीय र भौतिक क्षतिप्रति उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले दुःख व्यक्त गर्नुभएको छ। सोमबार एक शोक वक्तव्य जारी गर्दै पुनले ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गर्नुभएको छ । पुनले घटनामा परि घाइते...बाँकी

हुरीकाे बितण्डावारे कसले के भने, कसले के गरे : बारा-पर्सा साेमवारकाे डायरी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १८ गते सोमवार

हुरीकाे बितण्डावारे कसले के भने, कसले के गरे  :  बारा-पर्सा साेमवारकाे डायरी

उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न अध्यक्ष प्रचण्डको माग काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्नुभएकाे छ । सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले मृतक परिवार तथा हावाहुरीबाट घरबार...बाँकी

समृद्ध नेपाल निर्माणको प्रमुख आधार कृषि, पर्यटन र उर्जाः उपराष्ट्रपति पासाङ

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २ गते बुधवार

समृद्ध नेपाल निर्माणको प्रमुख आधार कृषि, पर्यटन र उर्जाः उपराष्ट्रपति पासाङ

कास्की । उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'ले समृद्ध नेपाल निर्माणको प्रमुख आधार कृषि, पर्यटन र उर्जा क्षेत्र भएको बताएका छन् । बुधबार पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् (ऊर्जा) र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताएका हुन् । "नेपालमा पर्यटनका लागि...बाँकी