पौष १४, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रादेशिक सभा सदस्यहरुमध्ये आफ्नो कोटाको समानुातिक सांसदहरुको नाम छनौट गरी निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रले ७ प्रदेशहरुमा समानुपातिकतर्फ कुल ३५ प्रादेशिक सभा सदस्य जितेको छ । नेकपा (माओवादी केन्द्र)को शुक्रबार बसेको केन्द्रीय कार्यालयको बैठकले प्रादेशिक सभा सदस्यहरुको नामावली छनौट...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपालका शोषित, उत्पीडित, देशभक्त र क्रान्तिकारी जनताको नेतृत्वदायी राजनीतिक पार्टी हो । यो नेपालको एक मात्र क्रान्तिकारी कम्युनिस्ट पार्टी पनि हो । यो नेपाली सर्वहारा श्रमजीवी वर्गको अग्रदस्ता हो र नेपालको भावी सामाजिक क्रान्तिको नेतृत्व गर्न सक्ने एक मात्र शक्ति हो । यो...बाँकी