Tag: #उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अनन्त

नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ९ गते बिहीवार

नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर

काठमाडौं, नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहांका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले उक्त समझदारीमा मंगलवार हस्ताक्षर गर्नुभएको हो । दुई देशबीच ऊर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान...बाँकी

भेरी बबई डाइभर्सन सुरुङ निर्माणको प्रधानमन्त्री ओलीद्वारा ‘ब्रेक थ्रु’

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३ गते मंगलवार

भेरी बबई डाइभर्सन सुरुङ निर्माणको प्रधानमन्त्री ओलीद्वारा ‘ब्रेक थ्रु’

काठमाडौं । तोकिएको समयभन्दा झण्डै एक वर्ष अगावै सुरूङ निर्माण कार्य सम्पन्न भएको नेपालको सबैभन्दा ठूलो सिँचाई आयोजना मध्ये एक तथा राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको 'ब्रेक थ्रु' गरेका छन् । प्रधानमन्त्री ओलीले सुरुङको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा आयोजित कार्यक्रममा बटन...बाँकी

लगानीकर्तालाई उर्जामन्त्रीकाे आग्रह : ढुक्क भएर लगानी गर्नुस्

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १६ गते शनिवार

लगानीकर्तालाई उर्जामन्त्रीकाे आग्रह : ढुक्क भएर लगानी गर्नुस्

काठमाडौं, उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले लगानी सम्मेलनमा आएका चीन, कोरिया, र अष्ट्रियाका लगानीकर्ताहरुसँग भेटवार्ता गर्नुभएकाे छ । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा शनिबार भएको भेटवार्तामा नेपालको जलविद्युत क्षेत्रमा लगानीको सम्भावना र अवसरको वारेमा छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ । मन्त्री पुनले शनिबार उर्जा क्षेत्रमा लगानी...बाँकी