Tag: #उषाकिरण आजाद

जन्मदिनमा कार्ल मार्क्सको बयान

क. उषाकिरण आजाद २०७८ वैशाख २२ गते बुधवार

जन्मदिनमा कार्ल मार्क्सको बयान

तिमी महान् वैज्ञानिक रहिछौ पत्ता लगाउन सफल भइछौ, झण्डै डेढ सय वर्षपछि म बलात्कारी भएको । मलाई लागेको थियो तिमी अन्वेषण गर्नेछौ शोषणका नयाँ रूपहरू नयाँ तरिकाहरू र दिनेछौ त्यसको समाधानका नौला उत्तरहरू सिकाउनेछौ मुकालाबिला गर्न आधुनिक पुँजीवादसँग । तर, तिमीले त घोषाणा गर्न पुगेछौ मैलाई बलात्कारी, मलाई...बाँकी

जनगणना स्थगित गरेर लास गणना गर्न बाध्य मेरो देश

क. उषाकिरण आजाद २०७८ वैशाख १९ गते आइतवार

जनगणना स्थगित गरेर लास गणना गर्न बाध्य मेरो देश

उनीहरूको गणना हुने छैन उनीहरूको त अब मृत्यु दर्ता हुनेछ, दश वर्षपछि हुनै लागेको जनगणनामा किनकि यहाँ त जनगणना स्थगित गरेर लास गणना गर्न अभिशप्त छ मेरो देश । सास भएका तर आस नभएका आँखा भएका, आँखामा चस्मा लगाएका तर देख्न नसक्ने, कान भएका, तर सुन्न नसक्ने मुख...बाँकी