Tag: #ऊर्जा

ऊर्जा मन्त्री पुनद्वारा अहिलसम्मकै नयाँ प्रविधिको मौसमी राडारको उद्घाटन

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १७ गते मंगलवार

ऊर्जा मन्त्री पुनद्वारा अहिलसम्मकै नयाँ प्रविधिको मौसमी राडारको उद्घाटन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य वर्षमान पुन 'अनन्त'ले सुर्खेतको रातानाङ्लामा स्थापना गरिएको अहिलसम्मकै नयाँ प्रविधि सहितको मौसमसम्बन्धी जानकारी दिने राडारको उद्घाटन गरेका छन् । मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा स्थापना गरेको...बाँकी

डडेलधुरा पुगेर प्रधानमन्त्री ओलीको घोषणा – पश्चिम सेती मेरै कार्यकालमा शुरु हुनेछ ।

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ७ गते मंगलवार

डडेलधुरा पुगेर प्रधानमन्त्री ओलीको घोषणा – पश्चिम सेती मेरै कार्यकालमा शुरु हुनेछ ।

डडेलधुरा, प्रधानमन्त्री केपी शर्मा ओलीले डडेलधुराको स्याउलेमा निर्माण गरिएको सब–स्टेसनको उद्घाटन गर्नुभएको छ । मंगलबार डडेलधुरा स्थित अमरगढी नगरपालिका वडा नं. १ दुधकाँडेमा अवस्थित स्याउले सब-स्टेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सुदूपश्चिमको आर्थिक विकाससँग जोडिएको पश्चिम सेती आयोजना आफ्नै कार्यकालमा निर्माण सुरु हुने घोषणा गर्नुभयो । प्रधानमन्त्री ओलीले सब-स्टेसनको...बाँकी