Tag: #ऊर्जा जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन

ऊर्जा मन्त्री पुन फ्रान्सको पेरिस प्रस्थान

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३१ गते मंगलवार

ऊर्जा मन्त्री पुन फ्रान्सको पेरिस प्रस्थान

काठमाडौं, ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन फ्रान्सको पेरिस प्रस्थान गर्नुभएकाे छ । विश्वका विभिन्न देशका ऊर्जामन्त्रीहरु सहभागि हुने वर्ल्ड हाईड्रो पावर कँग्रेस २०१९ मा सहभागि हुन मन्त्री पुन सोमबार साँझ पेरिस तर्फ प्रस्थान गर्नुभएकाे हाे । मन्त्री पुन पेरिसमा मे १४, १५ र १६ तारिकमा हुने कँग्रेसमा...बाँकी