Tag: #एकल सांगीतिक प्रस्तुति

जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति हुने

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १२ गते बिहीवार

जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति हुने

काठमाडौं, यही वैशाख १३ गते ७५ वर्षीय जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति ‘जेबि टुहुरेको निरन्तरता-२०७६’ आयोजना हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा  दिनकाे साढे चार बजे आयोजना हुने कार्यक्रममा जनगायकको उपमा पाएका टुहुरेले आफ्ना छानिएका १४ वटा गीत सुनाउनुहुनेछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली,...बाँकी