Tag: #एकीकृत अखिल नेपाल शिक्षक संघ

२१औँ शताव्दीमा नमुना विद्यालय निर्माण विषयक तीन दिवसीय राष्ट्रिय कार्यशाला सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७८ असार ९ गते बुधवार

२१औँ शताव्दीमा नमुना विद्यालय निर्माण विषयक तीन दिवसीय राष्ट्रिय कार्यशाला सम्पन्न

काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको आयोजनामा “२१औँ शताब्दीमा नमुना विद्यालय निर्माण” विषयक ‘तीन दिवसीय बृहत् राष्ट्रिय कार्यशाला’ तथा नेपालका उत्कृष्ट नमुना विद्यालयहरूको प्रस्तुतीकरण यही मिति २०७८ असार ५, ६ र ७ गते ऐतिहासिक रूपमा सप्पन्न भएको छ । कार्यक्रमको प्रथम दिन असार ५ गते संघीय...बाँकी

सिंगो संसार र मानवजाति नै कोरोना भाइरसका विरुद्ध लडिरहेको – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १ गते बिहीवार

सिंगो संसार र मानवजाति नै कोरोना भाइरसका विरुद्ध लडिरहेको – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगो संसार र मानवजाति नै कोरोना भाइरसका विरुद्ध लडिरहेको र यो संकट धेरै नरहने बताउनु भएको छ । बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन ले आयोजना गरेको अनलाइन कक्षा सञ्चालन सम्बन्धी...बाँकी

लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन सक्दैन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन २५ गते शनिवार

लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन सक्दैन – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताउनु भएको छ । शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संघको उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले राजनीतिक परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गर्नु भएको...बाँकी

जनताको चाहना अनुसारको शिक्षाका लागि बजेट छुट्याउनुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ४ गते शुक्रवार

जनताको चाहना अनुसारको शिक्षाका लागि बजेट छुट्याउनुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी प्याकेजमा समझदारी बनाएर सरकारमा सहभागी हुने बताउनु भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिजो शुरु भएको सरकार गठन प्रक्रियामा नेकपा (माओवादी केन्द्र) सरकारमा नगएको विषयमा प्रश्न उठेको टिप्पणी गर्नुहुँदै सरकार र...बाँकी

शिक्षा समाजवादको आधारशिला खडा गर्ने महत्त्वपूर्ण खुड्किलो हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ १३ गते शनिवार

शिक्षा समाजवादको आधारशिला खडा गर्ने महत्त्वपूर्ण खुड्किलो हो – अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी एकताका विरुद्ध एमाले र माओवादीकै नेता र शक्तिलाई उचाल्ने प्रयास भइरहेको बताउनु भएको छ । शनिबार दिउँसो एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौं चितवन जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘जनताले पार्टी एकतालाई अनुमोदन गरिसकेका छन्...बाँकी