Tag: #एकीकृत जनक्रान्ति

विप्लवप्रतिको जनताको आशा र परिणाम

क. किशोर सुवेदी २०७७ चैत ४ गते बुधवार

विप्लवप्रतिको जनताको आशा र परिणाम

आज विश्वभरि क्रान्तिकारी सन्नाटा छाइरहेको बेला नेपालमा सडकधारी नेकपाको नेतृत्वमा एकीकृत सर्वहारावादी जनक्रान्तिको जुन शानदार प्रयोग र विकास भइरहेको थियो, यसले सर्वहारा वर्गको एउटा तप्काको मगजमा नयाँ तरंग सिर्जना गरेको थियो । एकीकृत जनक्रान्तिसँगै झलमलाउँदो समाज र राष्ट्रको परिकल्पना, आशा र विश्वास युवा र जनताको एउटा सानै तप्काले...बाँकी