Tag: #एडवर्ड सइद

एउटा प्राध्यापकको प्रतिज्ञा

भरत पोखरेल २०७८ वैशाख १३ गते सोमवार

एउटा प्राध्यापकको प्रतिज्ञा

एडवर्ड सइदको जन्म लेबनानी आमा हिल्डा र अमेरिकी व्यापारी बाबु वादि सइदबाट नोभेम्बर १, १९३५ प्यालेस्टाइन जेरुसलेममा भएको थियो । सइद परिवार सन १९४७ मा कायरो बसाइँ सर्‍यो । एडवार्ड सइदको उच्च शिक्षा अमेरिकी नामुद विश्वविद्यालयहरूमा भएको थियो । उनले स्नातक प्रिन्सटन १९५७, स्नातकोत्तर हारभर्ड १९६० र पिएचडी...बाँकी