Tag: #एभीन्युज

हप्काएर प्रश्न गर्ने संस्कार सामन्ती सो‌चको पराकाष्ठा हाे

एमजे झा २०७६ जेठ १ गते बुधवार

हप्काएर प्रश्न गर्ने संस्कार सामन्ती सो‌चको पराकाष्ठा हाे

नेताको कमजोरी हामीलाई सजिलै थाहा हुन्छ किनकि धेरैजसो समय उनीहरु लेन्सको नजरमा हुन्छन् । त्यसमाथि आम जनता जस्तै उनीहरुको जीवनमा पनि धेरै तनाव हुन्छ र खासगरी मन्त्रालय सम्हाले पछि त झन अनेक समस्या हुन्छन् नै । सत्तामा हुँदा र हालको जस्तो स्थितिमा नेताहरुलाई प्रश्नको सामना गर्न गाह्रै हुन्छ...बाँकी