प्रस्तुत विषयलाई अन्तर्राष्ट्रिय सन्दर्भतिर वा शास्त्रीय मार्क्सवादतिर लग्ने हो भने लेख निकै लामो हुने सम्भावना छ । यसर्थ यसलाई नेपालको वर्तमान परिस्थितिमा नेपालभित्रै चलिरहेका राजनैतिक बहस छलफल वा अन्तक्रियाको सीमाभित्र रहेर विश्लेषण गर्नु सान्दर्भिक हुनेछ। यो सर्वविदित कुरा हो कि नेपालको वर्तमान राजनीतिक स्थिति नेकपा (एमाले) को राष्ट्रिय...बाँकी
काठमाडौँ । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. १२ को फिरफिरेमा नेकपा (एमाले) र नेपाली काङ्ग्रेस परित्याग गरी ३५० जनाभन्दा धेरै राजनीतिक कार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको छ । शुक्लागण्डकी वडा नं. १२ का नेकपा (एमाले) वडा कमिटी उपाध्यक्ष भुवन गुरुङको नेतृत्वमा वडा कमिटी सदस्यहरु क्याप्टेन सोमबहादुर गुरुङ,...बाँकी
'बौद्ध भिक्षु रहुन्जेल घण्टी बजाइरहनु पर्छ' भन्ने यान्त्रित मान्यतामा आधारित छ एमाले दोस्रो तहका नेताहरूले बुझ्ने एमाले नाम, सूर्य चिन्ह र बहुदलीय जनवाद । क. मदन भण्डारीले पुँजीवादी जनवादी क्रान्तिको राजतन्त्रको एउटा निश्चित समयमा ल्याएको तात्कालीन सामान्य कार्यनीतिक नारा हो 'बहुदलीय जनवाद' । आज राजतन्त्रको अन्त्य भएर संघीय...बाँकी
२०७८ असार २८ गते सम्मानित सर्वोच्च अदालतले ऐतिहासिक फैसलाद्वारा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीद्वारा गरिएको संसद विघटनलाई अस्विकृत गर्दै विपक्षी गठबन्धनबाट १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष नेपालको संविधानको धारा ७६को उपधारा ५ अनुसारको प्रधानमन्त्रीको रुपमा दाबी प्रस्तुत गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले १४७ सदस्यीय पोलिटव्यूराे टुंगो लगाएको छ। पोलिटव्यूराेमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुगिंएपनि पार्टीको औपचारिक बैठक बसेर मात्रै सार्वजनिक गरिने नेकपाले जनाएकाे छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले माधव नेपाल लगायतका नेतासँग छलफल गरेपछि पोलिटब्युरो गठनको सहमति भएको...बाँकी
ताप्लेजुङ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ताप्लेजुङका सबै स्थानीय तहमा नेतृत्वको टुंगो लगाएको छ। सुनसरीको इटहरीमा बसेको नेकपा बैठकले जिल्लाका ९ स्थानीय तहमा अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको हो । पूर्व एमालेबाट पाँच तहको अध्यक्ष र छ तहको इञ्चार्ज तथा पूर्व माओवादीबाट चार तहको अध्यक्ष र...बाँकी
सर्वप्रथम, नेतृत्वले व्यवस्थित ढंगले प्रस्ताव प्रस्तुत गरेर पार्टीलाई सकारात्मक दिशातिर लान गरेको प्रयास सह्रानीय छ । यो प्रस्तावको मूल स्पिरिट सही छ तर पार्टी र सरकारका कामका सबल पक्ष अगाडि सार्दा जनताको मन जित्ने ढंगले प्रस्तुत हुन जरुरी छ । नयाँ संविधान निर्माण र निर्वाचनको परिणामपछि जनअपेक्षा ह्वात्तै...बाँकी
नेपालमा सामन्तवाद र दलाल पुँजीवादलाई ध्वस्त गर्दै साम्राज्यवाद र विस्तरवादलाई परास्त गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी नयाँ जनवादी व्यवस्था स्थापना गर्ने र समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्ने महान् लक्ष्य र उद्देश्यका साथमा कमरेड पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना भएको थियो । नेकपाका...बाँकी
काठमाडौँ । म्याग्दी जिल्लाको संघीय प्रतिनिधि सभा तर्फ एक मात्र निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उमेद्वार भुपेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले ४७ हजार ४४९ कूल खसेको मतमध्ये २३ हजार ३०८ मत ल्याएर लोकतान्त्रिक गठबन्धनका उमेद्वार खमबीर गर्बुजालाई २ हजार ३२८ को मतान्तर सहित विजयी भएका छन् ।...बाँकी