काठमाडौँ । एसियाका थिङ्क ट्याङ्कहरू सम्बन्धी अध्ययनमा नेपालको अवस्था अत्यन्तै कमजोर देखिएको छ । एसियाका विभिन्न मुलुकहरूका १८२९ थिङ्क ट्याङ्कहरुको बिचमा गरिएको अध्ययनमा नेपाल पछाडि (उल्टो) बाट १३औं श्रेणीमा परेको छ, यो अवस्था तीव्र विकास र प्रगतिसहित समाजवादउन्मुख व्यवस्था निर्माणमा जुटेको नेपाल जस्तो देशका लागि दुःखद कुरा हो ।...बाँकी