काठमाडौँ । नेकपा (मसाल) ले प्रधानमन्त्री प्रचण्डसित बदला लिने नाममा ओलीसँग मिलेर समीकरण बनाउने कार्यलाई राजनीतिक दृष्टिकोणले सही भन्न नसकिने बताउँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बारम्बार प्रचण्डलाई धोका दिएकाले प्रचण्डलाई जस्तै देउवालाई पनि धोका हुने बताउनुभएको छ । २०८१ असार १९ गते बसेको नेकपा (मसाल) को...बाँकी
अहिले देशमा प्रधानमन्त्री केपी ओली अभिशापसिद्ध खलपात्रको रूपमा राजनीतिक वृत्तमा झुण्डिइरहेको अवस्था देखिन्छ । यिनका आसेपासे भरौटेहरू यो मूर्तिलाई हतियार बनाएर देश दोहनको अनौठो शास्त्रीय तरंग लिएर जम्जमाई रहेका छन् । विरोधीको उछित्तो काड्ने अनेकौँ तानाबाना बुन्न सिपालु एउटा मुर्खलाई हतियार बनाएर देशको सम्पूर्ण सम्पत्तिमाथि हालीमुहाली गर्न पाइन्छ...बाँकी
तानाशाहको जबर्जस्त सत्तामा हुँदाको मोजमस्तीको परिणति कहालीलाग्दो नै हुन्छ किनभने यस्ता तानाशाह सत्ताबाट ओर्लिएपछि मुख देखाउन पनि नहुने अवस्थामा पुगेको ऐतिहासिक प्रमाण छ । हिटलरजस्तो विश्वविजयी हुँ भन्ने मान्छे सत्ताबाट ओर्लेपछि संसारबाटै हराएको उदाहरण दोहोर्याउनु नहुने थियो । तर त्यही बाटोमा हिँडिरहेको पाउँदा नेपालका प्रधानमन्त्री ओली पनि सत्ताबाट...बाँकी