संसद विघटन जस्तो राजनीतिक महाअपराध गरेर लाज पचाइकन पुनः संसदमै छिर्न खोज्ने अपराधी मानसिकताले भरिएको प्रवृत्तिलाई नै ओली प्रवृत्ति भन्दा फरक पर्ने छैन । २०७७ पौष ५ गतेदेखि फागुन ११ गतेसम्म करिब दुई महिना ६ दिनसम्म जनताको शासन गर्ने एकमात्र उच्च थलो संसदलाई ओलीले अपहरण गरे र भने...बाँकी