Tag: #कम्बोडिया

मिडिया विधेयक हचुवाको भरमा ल्याईएको हाेइन – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ २ गते बिहीवार

मिडिया विधेयक हचुवाको भरमा ल्याईएको हाेइन – प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार साँझ स्वदेश फर्किनुभएकाे छ। प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा भ्रमणबारे सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण अत्यन्त सफल भएको प्रतिकृया दिनुभयाे। उहाँले भ्रमणका क्रममा दुई पक्षीय सम्बन्धका सारभूत पक्षहरूमा छलफल भएको चर्चा गर्दै लुम्बिनीको विकासमा...बाँकी