Tag: #कम्युनिष्ट आन्दोलन

जीवनकाे उर्वर समय कम्युनिस्ट आन्दोलनलाई दिनेलाई अन्यत्र चैन हुँदैन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ९ गते बिहीवार

जीवनकाे उर्वर समय कम्युनिस्ट आन्दोलनलाई दिनेलाई अन्यत्र चैन हुँदैन – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले कम्युनिस्टको नाममा हिजो काम गरेका र जिवनको सबै भन्दा उर्वर समय कम्युनिस्ट आन्दोलनलाई दिएका मान्छेहरुलाई अन्त गएर चैन नहुने बताउनुभएकाे छ । बिहिबार आयाेजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले अभिभावकको नाताले बिहान रिसाएर गएका आफ्ना सन्तानहरुलाई साँझ घर...बाँकी

विश्व सम्पदाको ठूलो हिस्सा मुठ्ठीभर मान्छेको हातमा रहेकाे अध्यक्ष प्रचण्डकाे दावी

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १८ गते बुधवार

विश्व सम्पदाको ठूलो हिस्सा मुठ्ठीभर मान्छेको हातमा रहेकाे अध्यक्ष प्रचण्डकाे दावी

काठमाडौं‌, नेकपा अध्यक्ष प्रचण्डले अहिले पनि १०/१५ प्रतिशत मुठ्ठीभर मान्छेको हातमा विश्व सम्पदाको ठूलो हिस्सा रहेकाे बताउनुभएकाे छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि)ले  १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस काे अवसर पारेर भृकुटीमण्डपमा आयोजित मई दिवस कार्यक्रममा श्रमिकहरुलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले अझै पनि संसारमा धनी र गरीब बीचको...बाँकी