गोरखा, २० असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकता संसारभरिकै प्रतिक्रान्तिकारीको टाउको दुखाई बनेको बताउनु भएको छ । गोरखामा आयोजित जिल्ला पार्टी कार्याकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, “प्रतिक्रान्तिकारीहरु पहिलेको भन्दा अझ शक्ति लगाएर सत्ता फिर्ता गर्न चाहान्छन् ।”...बाँकी